भारतको उत्तर प्रदेशको बुलन्दशहरमा एक नव विवाहित दुलहीले विवाहको पहिलो दिनमै बच्चा जन्माएकी छिन । सो इलाकाका एसएसपी गुलाब सिंहका अनुसार १५ वर्षीय अन्जुमको विवाह गत पांच मे २०१२ मा सिकन्दराबादको युवक शाहिद संग भएको थियो । मे छ तारिख सुहागरातको समय जब दुलाहा दुलहीको नजिक पुगे त्यसपछि उनले थाहा पाए कि दुलहीलाइ प्रसवपीडा भैरहेको छ । सोही रात उनले बच्चा जन्माईन ।

यस घटनापछी सोही रात अन्जुम र शाहिदको सम्बन्ध बिच्छेद भयो । सुहागरातकै दिन बेहुलीले बच्चा जन्माएपछि आश्चर्य चकित हुन् पुगेका दुलाहा र उनको परिवारले यसको रिपोर्ट थानामा समेत गराएका छन ।